सुडान « Image Khabar


सुडानलाई हराउँदै इजिप्ट नकआउट चरणमा प्रवेश

काठमाडौं । सुडानलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । क्यामरुनमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको समुह ‘डि’ को खेलमा इजिप्टले सुडानलाई

सुडानमा सैनिक शासन विरुद्धको प्रदर्शन फेरि चर्कियो, सेनाको गोली लागेर ७ जनाको मृत्यु

काठमाडौं । सुडानमा गत बर्ष भएको सैन्य कु को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा हिजो ७ जना प्रदर्शनकारी मारिएका छन् । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरु

सुडानका प्रधानमन्त्री हाम्डोकद्वारा राजीनामा

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिनुभएको छ । सैनिक विद्रोहबाट अपदस्थ प्रधानमन्त्री शर्तसहित पुनर्बहाली भएको केही साता पछी देशमा चर्केको आन्दोलनका बीच हाम्डोकले राजीनामा दिनु भएको हो ।

अपदस्थ सुडानका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न सेना तत्पर

एजेन्सी । सैनिक विद्रोहबाट अपदस्थ सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने भएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न लागिएको

सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने

एजेन्सी । सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा

विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने

एजेन्सी । विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले कू गरी सत्ता लिएपछि भईरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भैरहेको बेला विश्व

सुडानमा सैन्य ‘कू’, सरकारका प्रमुख र सरकार समर्थित नेताहरू नियन्त्रणमा

खार्तुम विमानस्थल हाललाई बन्द गरिएको र अन्तर्राष्ट्रिय विमान सेवा रद्द गरिएको छ । त्यहाँको सूचना मन्त्रालयले सेनाको यो हस्तक्षपविरुद्द आवाज उठाउन अपील गरेको छ ।

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार

सेनालाई सत्ता समाल्न अपिल गदै सुडानमा प्रदर्शन

एजेन्सी । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका

नाइल नदीको बाँधबारे इजिप्ट र इथियोपियालाई सुडानको आमन्त्रण

एजेन्सी । सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ । इथियोपियाको विशाल यस बाँध परियोजनालाई लिएर सुडान, इथियोपिया र