Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


ओली नेतृत्वको सरकार आफ्नै विवादका कारण ढलेको नेतृ कोईरालाको दावी

काठमाडौं । नेपाली काँग्रसकी सांसद सुजाता कोईरालाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार आफ्नै विवादका कारण ढलेको बताउनु भयो । उहाँले संसदको पाँच वर्षको अवधिमा धेरै उतारचढाव