Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


रसुवामा बाढीको वास्तविक समय अनुगमन तथा निगरानीका लागि सीसीटीभी जडान

काठमाडौं । रसुवाको टिमुरेमा बाढीकाे वास्तविक समय अवलोकन तथा निगरानी गर्नका लागि साेमबार सीसीटीभी क्यामेरा जडान गरिएको छ। नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्भावित जोखिम