२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


त्रिविको परीक्षा केन्द्रमा सीसीक्यामरा जोड्न निर्देशन, पाठ्यक्रम सुधार्न शिक्षाविद्को जोड

परीक्षा नियन्त्रण कार्यालयले नियमित परीक्षालाई थप विश्वसनीय र व्यवस्थित बनाउन तथा परीक्षा हललाई टाढैबाट निरीक्षण गर्न सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ ।