३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


‘सीसीएमसी’ ले काम गर्न नसक्दा खारेजीको माग

रोमन आचार्यकाठमाडौं, जेठ ६ । कोरोना रोकमथाम र नियन्त्रण गर्नका लागि सरकारले खडा गरेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) खारेजीको माग उठ्न थालेको छ । यो समितिले माखो मार्न नसकेको