सीमा « Image Khabar


विद्यार्थीहरूलाई जापान र अस्ट्रेलिया जान सीमा खुला

अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरूमा जाँदा क्वारेन्टाइन बस्नुपर्ने भएकाले कन्सलटेन्सीहरूसँग बुझेर मात्रै जानु पर्ने बताउनुभयो ।

सीमा समस्यालाई कुटनीतिक वार्ता गर्नुपर्छ : महत

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान

चीनसँग जोडिएको हुम्लाको सीमा अध्ययन गरेर फर्कियो सरकारी टोली

संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भको पनि अध्ययन गरेको छ । मौसमी प्रतिकूलताले हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सीमास्तम्भको भने

चीनसँग जोडिएको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति गठन गर्ने सरकारकाे निर्णय

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रिपरिषद् बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।

उत्कर्षको अपराध : तुइन काट्ने र ठेक्का लागेको पुल नबनाउने दुवैलाई कारबाही किन नगर्ने ?

कुटनीतिक माध्यमबाट नेपालले यस अमानवीय कार्यको डटेर मुकाविला गर्नुपर्ने आवाज सर्वत्र उठेको छ । सत्तारुढ नेपाली कांग्रेसले समेत यो घटनाको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतसँग सीमा जोडिएका कृष्णनगर नाका बाहेक सबै बन्द

कपिलवस्तु, बैशाख १८ । भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारका निर्णय भएसँगै कपिलवस्तुको कृष्णनगर नाका बाहेक सबै ठुला साना नाका शशस्त्र प्रहरी बलले बन्द गरेको छ । कोरोना भाइरसको

बंगलादेशद्वारा भारतसँगको सीमा ‘सिल’

बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।

सर्वोच्चद्धारा नेपाल-भारत सीमा नियमन र नियन्त्रण गर्न परमादेश जारी

काठमाडौं, बैशाख १२ । सर्वोच्च अदालतले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले नेपाल

कोरोना नभएको रिपोर्ट नभए भारत प्रवेश गर्न नपाइने

नेपाल–भारत सीमा रहेकाे पुलको बीच भागमा भारतले कोरोना नभएको रिपोर्ट देखाउनुपर्ने सूचना टाँसेको छ । यो नियम आइतबारदेखि लागू हुनेछ ।

सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउ

दिपक घिमिरे रुपन्देही । रुपन्देहीमा संक्रमणको जोखिम बढ्दै गए पनि नियन्त्रणका लागि भने खासै प्रभावकारी काम हुन सकेको छैन । नेपालमा देखिएका पछिल्ला कोभिड संक्रमितमध्ये अधिकांशको ट्राभल्स हिस्ट्रीमा भारतका विभिन्न