Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


जहाँ गरिबी त्यहाँ सीटीईभीटी हुनुपर्छ– शिक्षामन्त्री पौडेल

‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको निकाय हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘जहाँ गरिबी छ, त्यहाँ लैजाुनस्, मन्त्रालयले आवश्यक सहयोग गर्छ ।’

प्राविधिक शिक्षाप्रति आकर्षण: सीटीईभीटीको कोर्ष पूरा गरेर ‘गरिखान’ सक्नेभए युवा

चितवन । चितवनमा प्राविधिक शिक्षातर्फको आकर्षण बढ्न थालेको छ । शैक्षिक योग्यता तथा तालिमबाट पनि आफूलाई सक्षम बनाएर जिल्लामा आम्दानी गर्नेको संख्या बढ्दै गएको छ । सामान्य परिवारमा जन्मनुभएकी भरतपुर