३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन

उपनिर्वाचनपछि मधेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताउनुभएको छ । चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार भए उपनिर्वाचनपछि मधेसमा जनमतको

सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा जाने सम्भावना सकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा फर्काउन प्रास गरेपनि डा. सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । दाहाल नेतृत्वको सरकारलाई सर्मथन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा

ठूला दलका नेताहरु संसदमा राजा जस्तै आउने गर्छन् : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजा जस्तै आउने र जाने गरेको टिप्पणी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई

सीके राउतले रोस्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

काठमाडाैं । सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदको रोष्ट्रममै मौनधारण गरेका छन्। उनले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली दिन अरू सांसदलाई पनि मौन

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा मधेश प्रदेशमा राजमार्ग अवरुद्ध

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप, ८ सुरक्षाकर्मी सहित १६ जना घाइते

काठमाडौं, पुष १८ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप

सिराहामा आज र भोलि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ५ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ