काठमाडौं । केही दिन अघि सिरहामा बन्दको नाममा तोडफोड गर्दै आन्दोलनमा उत्रिएको सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्व पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । पुस १५