२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

एजेन्सी । अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ