Logo १७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026


सेनाको परिवारका लागि निःशुल्क सिलाइकटाई तालिम

बैतडी । सैनिक श्रीमती संघले बैतडीमा निःशुल्क रुपमा सिलाईकटाई तालिम सञ्चालन गरेको छ । भूपु तथा वहालवाला सेनाको परिवारलाई लक्षित गर्दै सिलाईकटाई लेवल १ तालिम सञ्चालन गरिएको हो । हनुमानध्वज