७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सिरोहियालाई शुक्रबार दोस्रो पटक