२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


फेवाताल सिमांकनको काम तीन महिनाभित्र सकिनेछ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमांकनको काम तीन महिनाभित्र सक्ने आश्वासन दिनु भएको छ । पोखरा पर्यटन परिषदको ११ औं अधिवेशनको उद्घाटन गर्दै उहाँले लामो समयदेखि