२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


रौतहटमा सिमसारको संरक्षण अभियानमा सेना जुट्यो

रौतहट । उचित संरक्षणको अभाव रहेको रौतहटको चन्द्रपुरस्थित मरधर सिमसारको सफाई अभियानमा नेपाली सेना जुटेको छ । नेपाली सेनाको वीरदल गण गौरले सैनिक नागरिक सम्बन्ध अभिवृद्धि तथा प्रकृति पर्यावरण र