सिफारिस « Imagekhabar – Online News Portal of Nepal
१६ असार २०७९, बिहीबार | Thu Jun 30 2022


खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही सिफारिस गर्न आयोगको निर्देशन

स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइ

चालूआर्थिक वर्षमा कम आन्तरिक ऋण परिचालन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई आगामी चालूआर्थिक वर्षको भन्दा कम आन्तरिक ऋण परिचालन गर्न सिफारिस गरेको छ । आयोगले आगामी आर्थिक वर्ष २०७९/०८० मा २ खर्ब

वीरेन्द्रनगरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप

राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

२० देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन संसदीय समितिकाे आह्वान

१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरूमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो ।

उम्मेद्वार सिफारिस गर्दा रकम नलिन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देश जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिलाई

माओवादी केन्द्रको उम्मेदवार सिफारिसको मापदण्ड तय, हुनपर्छ यस्ता विशेषता

देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।

तीन डीआईजीकाे एआईजीमा बढुवाका लागि सिफारिस

गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको बढुवा सिफारिस समितिले बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य–सचिव शैलेश थापा क्षेत्रीले जानकारी दिनभुयो ।

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

पत्रकारहरूको तलब २५ प्रतिशत बढाउन सरकारसमक्ष सिफारिस

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरूको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकार समक्ष सिफारिस गरेको छ ।