२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


सिपी लोहनीको निधन

काठमाडौं । अभिनेता एवं गायक सिपी लोहनीको निधन भएको छ । सोमबार मध्यान्ह उहाँको काठमाडौंस्थित अन्नपुर्ण अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा निधन भएको हो । लोहनी लामो समयदेखि अल्जाइमर