Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


वर्षाका कारण सिन्धुलीगढी सडक अवरुद्ध हुँदा समस्या

अबिरल वर्षाका कारण सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको छ ।