Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सिन्धुलीका राजु थापाले सिन्का बनाउने मेसिनकाे आविष्कार गर्ने माैका पाए

सिन्धुली । सिन्धुलीका राजु थापाले सिन्का बनाउने मेसिनको नेपाली आविष्कार गर्ने जिम्मा पाएका छन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-४ साङ्बेलाका राजु थापाले बासको सिन्का बनाउने मेसिन तयार गरेर बजारमा ल्याउने