सिनेमा हल « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


अनुमतिविना मध्यराती फिल्म देखाउने तीन हललाई कारबाहीको सिफारिस

बोर्डका अध्यक्ष दयाराम दाहालले मध्यरातमा अनुमति नलिई शो चलाउने तीनवटा हललाई कारबाहीका लागि सिफारिस गरिएको बताए । तीनै हलले मध्यरातमा साउथ इन्डियन चलचित्र ‘केजीएफ च्याप्टर–२’ प्रदर्शन गराएका थिए ।

देशभरका शैक्षिक संस्था आजदेखि खुल्दै

काठमाडौं । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्न थालेका हुन ।

भोलिबाट सिनेमा हल खुल्ला हुने

काठमाडौं । बन्द भएका सिनेमा हलहरू भोलि आइतबारबाट खुल्ला हुने भएका छन् । कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हल फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन्

यस्तो थियो दरबारको सिनेमा हल, अन्तिम पटक हेरिएको थियो ‘देवदास’ र ‘स्पाइडर म्यान’

गज्जब त के भने राजपरिवारका सदस्य जसले सिनेमा हेरे पनि यहाँ रहेको लगबुकमा नाम लेख्नुपर्ने नियम छ । सिनेमा हल भएको ठाउँ प्यूठान सदन नामले परिचित छ ।

विद्यालय, जिमखाना, सिनेमा हल खुल्ने

काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द

अनुमति बिनै सिनेमा हल खुल्याे

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण झण्डै ९ महिनादेखि बन्द रहेका सिनेमा हलहरू शुक्रबारदेखि सञ्चालनमा आएका छन् । सिनेमा हलहरू खोल्ने आग्रहलाई सरकारले नसुनेपछि सञ्चालकहरूले शुक्रबारदेखि अनुमति विनै हल सञ्चालन

सरकारले अनुमति नदिए पनि पुस १० गतेबाट सिनेमा हल सञ्चालन गर्ने घोषणा

काठमाडौं, मंसिर २९ । सरकारले अनुमति नदिए पनि हल सञ्चालकहरुले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका छन् । बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल

सिनेमा हल सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार : मन्त्री खतिवडा

काठमाडौं, साउन ९ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ । चलचित्र