सिद्धाथ राजमार्ग « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Fri Feb 3 2023


पहिरोले सिद्धार्थ राजमार्गका साथै काठमाडौं-हेटौडा, पोखरा-घाँसीकुवा सडक अवरुद्ध

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड बन्द भएको छ । यो सडक खण्डमा हरेक दिन पहिरो खस्ने गरेको छ । यस्तै, पहिरोका