२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


संसद भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्न श्रमिकको संख्या बढाउन मन्त्री गुरुङको आग्रह

काठमाडौं । शहरी विकासमन्त्री सिता गुरुङले संसद भवन निर्माणको कामलाई चाँडै सम्पन्न गर्नका लागि श्रमिकहरुको संख्या बढाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले श्रमिकको संख्या बढाउन आफुले पटक-पटक आग्रह