३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


धादिङका पत्रकार बर्माको निधन

काठमाडौं । धादिङका वरिष्ठ पत्रकार सिताराम बर्माको ७९ बर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । बर्मा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस