Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सय शय्या भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने

‘एकदुई दिनमा नै भर्ना खोल्नलाई तयारी हुँदैछ,’ उनले भने, ‘१०० बेडको अस्पताल भएका नर्सिङ क्याम्पसले मात्र भर्ना लिन पाउँछन्, यस्तो क्याम्पस २४ वटा मात्र छन् ।’