Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सिक्किमबाट आएको राहत सामग्री सिधै बाढीपीडितलाई

काठमाडौं । रसुवामा आएकाे भीषण बाढीबाट प्रभावित नागरिकहरुको सहयोगका लागि सिक्किमबाट ल्याइएको राहत सामग्री वास्तविक पीडितहरु कहाँ पुग्न थालेको छ। सिक्किम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को विशेष पहल

सिक्किममा हराएका इलामका ५ जना सम्पर्कमा

इलाम । मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् । इलाम नगरपालिका–९ का लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत, खुसी बस्नेत सम्पर्कमा आएका छन् ।

सिक्किममा आरुएको बाढीमा परी इलामका १० जना नेपाली बेपत्ता

काठमाडौं । सिक्किममा गत मंगबार राती आएको भीषण बाढीमा परी इलामका १० जना नेपाली बेपत्ता रहेको खुलासा भएको छ । इलाम नगरपालिकाको वडा नम्बर ९ का १० जनाभन्दा बढी स्थानीय

सिक्किममा बाढीपहिरोबाट सयौं घरमा क्षति

एजेन्सी । भारतकाे सिक्किममा भारी वर्षा र पहिरोले १ सय भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षाले भौतिक पूर्वाधार र सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ । अविरल वर्षाका

नेपाल र सिक्किमको पर्यटनमा साझेदारिता बढाउने प्रयास

सिक्किम । भारतको सिक्किम राज्यका नेपालीहरुले आफ्नो धार्मिक, सांस्कृतिक पहिचान अहिलेसम्म पनि जोगाइरहेका छन् भन्दा नौलो लाग्छ । सिक्किममा बोलिने नेपाली भाषाको शैली सुन्दा नेपालमै भएको भान गराउँछ । यही

सिक्किममा हिउँ पहिरोमा पुरिएर तीन नेपालीको मृत्यु

एजेन्सी । भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

सिक्किममा हिउँ पहिरोमा परी सात जना पर्यटको मृत्यु

एजेन्सी । भारतीय राज्य सिक्किमको पर्यटकीय क्षेत्र नाथुला भञ्ज्याङमा आएको हिउँ पहिरोमा परी सात जना पर्यटकको मृत्यु भएको छ । हिउँ पहिरोमा परी कैयौं पर्यटक घाइते भएका छन् भने सयौं

सिक्किममा हिउँमा फसेका सयौं पर्यटककाे उद्धार गर्न सेना परिचालन

एजेन्सी । भारतीय राज्य सिक्किमको नाथुला क्षेत्रमा भारी हिमपातका कारण फसेका सयौं पर्यटकको उद्धार गर्न कठिनाई भएको छ । सीमावर्ती क्षेत्र नाथुलाबाट सिक्किमतर्फ फर्किदै गरेका ९ सय भन्दा बढी सवारी

झापा ११ फुटबल क्लब झापा गोल्डकपकाे सेमिफाइनलमा

रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६औं मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

सिक्किममा विदेशी पर्यटकलाई आज प्रवेशमा रोक

एजेन्सी । सिक्किममा विदेशी पर्यटक प्रवेशमा आजबाट रोक लगाइएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले आज बिहान ६ बजेदेखि लागू हुनेगरी डिसेम्बर १५ सम्म विदेशी