१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


सिकाली नृत्य पाटन दरबारमा प्रदर्शन

काठमाडौं । खोकनाको ऐतिहासिक सिकाली नृत्य शुक्रबार पाटन दरबारको मूलचोकमा प्रदर्शन गरिएको छ । १२ वर्षे सिकाली गणजात्रा अन्तगर्त तान्त्रिक नृत्य प्रदर्शन गरिएको हो । रुद्रायणी, गणेश, भैरव, कुमारी, ब्रहमा,