Logo ५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026


सिँगारियो पाल्पाको ऐतिहासिक रानीमहल

पाल्पा । प्रेमको प्रतिक पाल्पाको रानीमहल दरवार अहिले सिँगारिएको छ । जंगल, झाडी र फोहोरले भरिएको रानीमहल दरवार तीन महिनाको अवधिमा अहिले सफा र सुन्दर भएको छ । प्रेमको प्रतिक