काठमाडौं । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक समारोहका बीच सम्मान गरेको छ ।साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा उनीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको