१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


वद्धा सासूलाई बेवास्ता गर्ने ज्वाइँ जेल चलान

काठमाडौं । सबै सम्पत्ति जालसाजीपूर्वक हात पारेर ८४ वर्षीया सासू शोभा रिजाललाई बेवास्ता गर्ने कमलप्रसाद रेग्मी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको