Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


राष्ट्र बैंकको आरटिजिएस सुचालु रहने

सोमबार गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा भए पनि आरटिजिएस भुक्तानी प्रणाली भने सुचालु हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस

गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सार्वजनिक बिदा

गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन ‘शोक बिदा’ दिएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।

मन्त्रिपरिषद् निर्णय : बुधबार सार्वजनिक बिदा, दुई जिल्ला संकटग्रस्त क्षेत्र घोषणा, भारतमा उडान थप

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

बुधबार सार्वजनिक बिदा, मनाङ र सिन्धुपाल्चोक विपद् संकटग्रस्त जिल्ला घोषणा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ‘बकर इद’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।

शनिबार र सार्वजनिक बिदाको दिनमा पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने

उपाध्यायका अनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकार स्थापनाको दिन लुम्बिनीमा सार्वजनिक बिदा

बुटवल । लुम्बिन्री प्रदेश सरकार स्थापनाको तीन वर्ष पूरा भएको छ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । स्थापना दिवसको अवसरमा दाङमा

लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा

बुटवल, पुस २७ । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभरि सार्वजनिक