काठमाडाैं । स्याङ्जाका ६ स्थानीय सरकारले मगर दिवसको अवसरमा फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका वालिङ, पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी र विरुवा गाउँपालिकाले
काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा माघ २१ गते प्रदेशका सबै
काठमाडौं । सरकारले देशैभरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै यस्ताे निर्णय गरेकाे हाे। देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको
काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। देशैभरी आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप २ दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे
काठमाडौं । मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस
काठमाडौं । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ । प्रदेशभरका सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजका लागि तामाङ र नेपाल भाषाको औपचारिक
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्रको अवसरमा सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले बुधबार एक विज्ञप्ति सार्वजनिक गदै नेपाल राजपत्रमा प्रकाशित
काठमाडौं । जनकपुरमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी स्थानीय युवाले नियन्त्रणमा लिएका छन् । सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी
काठमाडौं । बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेश अन्तर्गतका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता