काठमाडौं । रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रचारप्रसार, आमसभा र जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार