Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


नागा चैतन्य र सामन्थाको सम्बन्धविच्छेद, ५० करोड रुपैयाँ पाउने

सामन्थाले मिडियासँग यस विषयमा प्राइभेसी दिन पनि मिडिया र शुभचिन्तकलाई आग्रह गरेकी छन् । सम्बन्धविच्छेदपछि उनलाई नागाको तर्फबाट ५० करोड मिल्नेछ ।