Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुनसरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

काठमाडौं। सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय सुनसरीले शनिबार राति इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा०१-००४क ३१८१ नम्बरको ट्रकले ठक्कर दिँदा इटहरी-४ का