Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न सांसद श्रेष्ठको माग

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले संघीय संसद अन्तरगतका विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संघीयताका लागि