१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


राष्ट्रपति निर्वाचनबारे आठ दलले सांसदहरुलाई प्रशिक्षण दिँदै

काठमाडौं । सत्ता गठबन्धनभित्र रहेका आठ दलले बिहीबार राष्ट्रपति निर्वाचन सम्बन्धमा सांसदहरुलाई प्रशिक्षण दिने भएका छन् । नेपाली कांग्रेसको आयोजनामा राजधानीको तीनकुनेमा बिहीबार दिउँसो १ बजे गठबन्धन दलहरुका राष्ट्रिय सभा