७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


हिमालयन म्यूजिक एकेडेमीले अनलाइन टयालेन्ट शो गर्ने

काठमाडौं । हिमालयन म्यूजिक एकेडेमीले आयोजना गर्न लागेको अनलाइन टयालेन्ट शोको तयारी अन्तिम चरणमा पुगेको छ । एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरका अनुसार प्रतियोगितामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा