Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


विश्वकप फुटबलमा सह-आयोजक क्यानाडा पहिलो पटक प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक क्यानाडा फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाकाे लस एन्जलस रंगशालामा साेमबार बिहानभएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गाेलले पराजित गर्दै क्यानाडा