१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जेष्ठ नागरिकको घरमै उपचार गरिदिने

बैतडी । पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जनयुद्धका घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ । नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै यस्तो निर्णय