२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


सहिदभूमिमा पहिरोको जोखिम, सुरक्षित स्थानमा सार्न माग

धनकुटा, मंसिर १६ । धनकुटाको सहिदभूमि गाउँपालिका गैरीगाउँका स्थानीयले आफूहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन् । पहिरोको उच्च जोखिम रहेको भन्दै यहाँका ४० घर–परिवारले सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका