सहयोग « Imagekhabar – Online News Portal of Nepal


युक्रेनलाई ४ सय मिलियन डलर सहयोग गर्ने बेलायतको घोषणा

काठमाडौं । बेलायतले युक्रेनलाई ४ सय मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सघाउन ४ सय मिलियन अमेरिकी

हूती विद्रोहीविरुद्ध लड्न अमेरिकाले युएईलाई लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत सहयोग गर्ने

अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी विज्ञप्तिमा दुई नेताबीच हूती विद्रोही हालै गरेको आक्रमणमा युएईका केही नागरिकको मृत्यु भएको विषयमा छलफल भएको जनाइएको छ ।

भारतले नेपाललाई दिने सहायता रकम घटाउने

गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड) सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड भारु (९  १२ अर्ब रुपैयाँ) मात्र सहयोग गर्ने गरी प्रस्ताव

डोटीका विद्यालयलाई ८ सय झोला सहयोग

डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो ।

इलाम अस्पताललाई तीन लाख सहयोग

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग

चीनद्वारा नेपाललाई गर्ने सहयोगमा राजनीतिक स्वार्थ नलुकेको प्रष्टीकरण

काठमाडौं । चीनले नेपाललाई गर्ने सहयोगमा कुनै राजनीतिक तथा सामरिक स्वार्थ नलुकेको प्रष्टीकरण दिएको छ । नेपालका केही संघसंस्थाहरुले राजधानीको माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गरेपछि चीनले चासो व्यक्त गरेको

अफगानिस्तानलाई २८ करोड डलर सहायता दिन दाताहरू सहमत

विश्व बैंकले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप २८ करोड अमेरिकी डलर सहायता दिने विषयमा सहमति जुटेको जनाएको छ ।

गाउँपालिकाले जिप दुर्घटनाका घाइतेको उपचार र मृतक परिवारलाई किरिया खर्च दिने

रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार बेलुकी जिप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

विद्युतिय ग्रीड आधुनिकिकरणका लागि एडिबीले ७ अर्ब ८ करोड ऋण दिने

सम्झौता कार्यक्रममा अर्थसचिव मधु मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाएर निर्यात गरी व्यापार घाटासमेत कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण सम्पन्न

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।