सर्वाेच्च अदालत « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


कामु प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडाैं । पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ । सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे

कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्ता गठबन्धनको सुझाव

काठमाडौं–सत्तारुढ दलका नेताहरुले प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध

प्रधानन्यायाधीशविरुद्ध बार एसोसिएसनको आन्दोलन जारी

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको बताउनुभएको हो । बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च

सर्वोच्चमा वकिलहरुको धर्ना आज पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज जारी रहेको छ ।कानुन व्यवसायीहरू ब्यानरसहित धर्ना दिइरहेका छन् । त्यस्तै, न्यालयको सुरक्षाका लागि भन्दै खटाइएका

सर्वोच्च अदालतमा देखिएको विवाद केही दिनमै समाधान हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गर्नुभएको छ । जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय

सर्वोच्चमा तोकिए नौ वटा इजलास

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि ९ वटा इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आजका लागि दुई एकल र सात संयुक्त इजलास तोक्नुभएको हो । आज

प्रधानन्यायाधीश राणाको अपिलमा विश्वास गर्न नसकिने श्रेष्ठको टिप्पणी

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अपिलमा विश्वास गर्न नसकिने टिप्पणी गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले आजै प्रधानन्यायाधीश राणाले वार्ताका लागि अपिल गरेपछि

सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीकाे प्रदर्शन

नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा

सर्वोच्चमा बारको प्रदर्शन, अवरोध छिचोल्दै कार्यालय छिरे प्रधानन्यायाधीश (फाेटाे फिचर)

प्रधानन्यायाधीश राणा भने प्रदर्शनकारीहरुलाई छल्दै कार्यालय प्रवेश गर्नुभएको छ । महान्यायाधीवक्तको कार्यालयसंगैको प्रवेशद्वारबाट राणा सर्वोच्चस छिर्नुभएको हो ।

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै कानून व्यवसायीहरुको धर्ना

कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिएका हुन् ।