Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


जेनजी युवाकाे आन्दोलनले देशमा नयाँ परिवर्तन ल्यायोः महान्यायाधिवक्ता भण्डारी

काठमाडौं । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी युवाकाे आन्दोलनले देशमा परिवर्तन ल्याएको बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले जेजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताउनुभएको हो ।