Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एसिड पीडितका पक्षमा सरकारले ल्यायो अध्यादेश, जन्मकैदसम्मको सजायँ हुने

काठमाडौं, असोज ९ । सरकारले एसिड आक्रमण गर्नेमाथि जघन्य अपराधमा कार्वाही गर्ने गरी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही

मेरा मागप्रति दृढ छु, पूरा नभएसम्म अनशन छाड्दिनँः डा. गोविन्द केसी

काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पूरा नहुँदासम्म अनशन नतोड्ने प्रष्ट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा अनशनरत

चीनसँगको सीमा विवादमा बोल्नै निषेध, हुम्लाका सहायक प्रजिअलाई सरकारको २४ घन्टे स्पष्टीकरण

हुम्ला, असोज ८ । सरकारले चीनसँगको सीमा विवादका बारेमा कर्मचारीलाई बोल्नै निषेध गरेको छ । हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषय सार्वजनिक गरेकामा हुम्लाका सहायक

वरिष्ठ चिकित्सक डा. केसीमाथि गरिएको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले गरेको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा र आलोचना भएको छ । जुम्लामा अनशनरत डा. केसीको

सर्वत्र विरोधपछि डाक्टर केसीलाई लगियो शिक्षण अस्पताल

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि भएको प्रहरी ज्यादतीको सर्वत्र आलोचना भएपछि उहाँलाई शिक्षण अस्पताल लगिएको छ । जुम्लामा अनशनरत

चिनियाँ सीमामा सामान रोकिएका व्यापारी हारगुहारमा, बाबुराम भन्छन्– सरकार कानमा तेल हालेर बसेको हो ?

काठमाडौं, असोज ६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार कानमा तेल हालेर बसेको छ कि क्या हो भन्दै प्रश्न गर्नुभएको छ । चिनियाँ सीमामा आफूले मगाएका सामान लामो समयदेखि रोकिएकामा

नियमित प्रक्रिया मिचेर नयाँ मुख्य सचिव बनाइँदै

काठमाडौं । नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर

अस्पतालको शैयाबाट गंगामाया अधिकारीको अपीलः ‘मेरा पति र छोराले न्याय पाऊन्’

काठमाडौं, असोज ५ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाहीको माग गर्दै वर्षौदेखि संघर्षरत गंगामाया अधिकारीले आफ्ना छोरा र पतिलाई न्याय दिन अपील गर्नुभएको छ । गंगामायाका पति नन्दप्रसाद अधिकारी छोराका

एक वर्षको अन्तरमा ई–पासपोर्टको टेन्डर दोस्रो पटक रद्द, राहदानीकै संकट हुनसक्ने त्रास

काठमाडौं, असोज ५ । सरकारले फेरि विद्युतीय पासपोर्टको बोलपत्र रद्द गरेको छ । एक बर्षको अन्तरमा दोस्रो पटक ई–पासपोर्ट छपाईको बोलपत्र सोमबार रद्द गरिएको हो । गत बिहीबार, सेप्टेम्बर १७

सरकारका गलत कामकारवाही बारे खबरदारी गर्न काँग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैरउत्तरदायी कार्यहरुबारे जनतालाई सूचित गर्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशिल रहन निर्देशन