Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


अनुमति बिनै सिनेमा हल खुल्याे

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण झण्डै ९ महिनादेखि बन्द रहेका सिनेमा हलहरू शुक्रबारदेखि सञ्चालनमा आएका छन् । सिनेमा हलहरू खोल्ने आग्रहलाई सरकारले नसुनेपछि सञ्चालकहरूले शुक्रबारदेखि अनुमति विनै हल सञ्चालन

संसद विघटन बदनियतपूर्ण र जनमतको घोर अपमानः नेपाली कांग्रेस

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्नुलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकूल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर

व्यवसायीद्वारा ७ दिने अल्टिमेटमसहित आन्दोलन घोषणा

काठमाडौं । कोभिड–१९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरूले एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या

सरकारलाई उखु किसानको जवाफ, भुक्तानी नपाउँदासम्म आन्दोलन रोक्दैनौं

काठमाडौं, पुष २ । काठमाडौंमा आन्दोलनरत उखु किसानले आफ्नो सामानको बक्यौता रकम नपाएसम्म आन्दोलन नरोक्ने प्रष्ट जवाफ सरकारलाई दिएका छन् । दुई बुँदे बटमलाइन राख्दै वार्ताका लागि बोलाएको सरकारी पत्रको

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं, मंसिर ३० । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको

नेकपामा बबण्डरः सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अबरुद्ध भइरहेको बेला सरकारले संवैधानिक परिषद्

मुलुकलाई कम्युनिष्टकरण गर्न खोजियोः रामचन्द्र पौडेल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको छ । पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन

सरकारले चिनी उद्योगीलाई बोलायो वार्तामा, किसान भन्छन्–बक्यौंता लिएर माइतीघर मण्डलमै आउनू

काठमाडौं, मंसिर २९ । सरकारले चिनी उद्योगीलाई वार्ताका लागि बोलाएको छ । चिनी मिलका मालिकले उखुको पैसा नदिएपछि उखु किसान अहिले आन्दोलनमा छन् । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा

कांग्रेस उत्रियो सडकमा, देशैभर प्रदर्शन, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (तस्वीरसहित)

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।

काठमाडौंका धारामा मेलम्चीको पानी झार्ने भाका पटक पटक सार्दै सरकार

काठमाडौं । कोभिड–१९ का कारण काममा अलमल भएपछि मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । लकडाउनको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले