Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


राष्ट्रपतिको अग्रसरताप्रति एमाले नेता भीम रावलको आपत्ति–‘के प्रधानमन्त्री राष्ट्रपतिलाई अधिकार सुम्पँदैछन् ?

काठमाडौं, जेठ १७ । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाउनुभएको छ । राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा

सुदूरपश्चिममा एमालेका सचेकतसहित ६ मन्त्रीलाई निष्काशन गर्न केन्द्रमा सिफारिस

२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको

सरकारकाे चुनावी बजेट : वृद्धभत्ता र तलब बढ्यो, गरिबी निवारण काेष र सांसद विकास कोष खारेज

सरकारले चुनावी गोटी बनाउँदै आएको ज्येष्ठ नागरिक अर्थात् वृद्ध भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै वृद्ध भत्ता ३ हजारबाट बढाएर ४

१६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट सार्वजनिक (पूर्णपाठ)

स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य

देशभरका १ सय २० वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरिने

यस्तै त्रिभुवन विमानस्थलमा भएको सुरक्षाबललाई समेत बलियो बनाइने भएको छ । यस्तै सरकारले प्रहरीले खाइपाइ आएको रासन समेत वृद्धि गरेको छ ।

दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिच्छ्याउने सरकारको घोषणा

उहाँले सरकार प्रविधिमैत्री भएकाले नागरिक एपमार्फत देशका अन्य सरकारी कार्यालयको कामकाजलाई पनि एपमा जोड्ने बताउनुभयो ।

झण्डै ३० अर्बको बजेट ल्याउने कर्णाली प्रदेश सरकारकाे तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८ / ०७९ मा झण्डै ३० अर्ब बराबरको बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक बर्ष २०७७ / ७८ मा झण्डै

लकडाउनको एक महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ सयभन्दा बढी, खोपको प्रबन्ध अझै हुन सकेन

लकडाउनको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको हो । लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो । यसबीचमा सबैभन्दा बढी जेठ ५

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

एजेन्सी । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै, बजेटको आकार सवा १६ खर्बसम्मको हुने

काठमाडौं, जेठ १५ । सरकारले अध्यादेशमार्फत् आज आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८/७९