Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सरकारले निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना

ठाकुरले किर्ते गरेर आयोगमा फर्जी पत्र दर्ता गरेको यादव पक्षको आरोप

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति निकालेर हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुटा विवरण दर्ता गराएको आरोप लगाउनुभएको हो ।

कर्णाली र सुदूरपश्चिममा घटेन संक्रमणदर, परीक्षणकाे ५२ प्रतिशतमा कोभिड

कर्णाली प्रदेशमा जेठ महिनाभर जम्मा १२ हजार ९ सय ७२ जना व्यक्तिको मात्र कोभिड परीक्षण भयो । जसमा ६ हजार ७ सय ७७ जना व्यक्ति संक्रमित भए । अर्थात परीक्षणको

बाढी पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

काठमाडौं, असार ३ । विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले बाढी, पहिरो र डुबान पीडित जनताको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार विज्ञप्ति निकाल्दै नेताहरुले

चीनसँग खोप किन्ने प्रक्रिया तत्काल थाल्ने र नेपाली कामदार रहेका देशमा नियमित उडान शुरु गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, असार ३ । सरकारले चीनसँग कोरोना भाइरसविरुद्धको खोप किन्न प्रक्रिया तत्काल थाल्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सरकारको घोषणा अनुसार चीनबाट ४० लाख

वैदेशिक रोजगारमा जानेलाई क्वारेन्टिन खर्च सरकारले उपलब्ध गराउने

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको

गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित, मुख्यमन्त्री पाेखरेलद्वारा गुरुङलाई विशेष धन्यवाद

सरकारले मंगलबार नै बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्नुहुने भएको छ । गत वर्ष करिब ३४ अर्बको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष

सात वटै प्रदेशले आज बजेट ल्याउँदै, अधिकांश प्रदेशको बजेट आकार चालु वर्षकै हाराहारीको हुने

काठमाडौं । मुलुकका सात वटैै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश सरकारले बजेट निर्माणको

गण्डकी सरकारले भन्यो, `पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न`

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र

सातै प्रदेश बजेटको अन्तिम तयारीमा, आन्तरिक स्रोत बढाउन नसक्दा अघिल्लै वर्षको हाराहारीमा बजेट आउने

काठमाडौं । देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट