Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


कांग्रेसले सरकार चलाउन सक्दैन– पशुपति शमशेर जबरा

अध्यक्ष जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अघि बढ्ने बताउनुभयो । राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अघि बढ्ने उहाँको भनाइ

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्ने सरकारको निर्णय

प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

हिजो हनुमानहरू: आज कुलमानहरू

पेशल आचार्य भन्नेले जे नि भन्न सक्छन् । यो सरकारलाई परमादेशबाट बनेको भनेर आरोप र फत्तुर लगाउनेहरू भलिभाँती छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले त संसदको रोष्ट्रमबाटै आक्रोशमय शैलीमा दर्जन

मेरा लागि ओली, नेपाल र खनाल बराबर हुन्, नेपालको कदमप्रति मेरो असहमति छः मुख्यमन्त्री शाक्य

रोमन आचार्य काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमालेका नेता माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली सबै आफ्ना लागि बराबर भएकाे बताउनुभएको छ । आज बिहान ईमेजसँग

सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश, २० प्रतिशत सदस्यकाे मापदण्ड

अहिले पूर्ववर्ती ओली सरकारले तयार पारेको त्यही विवादास्पद अध्यादेशलाई नै देउवा सरकारले अघि बढाउन लागेको हो । संसद् अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो ।

सरकारले २० वर्ष अघि लिजमा दिएका इलाम र झापाका चिया बगान फिर्ता गर्न स्थानीय तहको माग (भिडियोसहित)

प्रकाश नेपालइलाम । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले

ओलीले डाके स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरेको

मध्यरातमा किन आयो केपी ओलीको वक्तव्य ? के एमाले फुटाइदैछ ?

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गर्दै मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । एमालेमा माधव नेपाल पक्ष

ठाकुर पक्षलाई धक्का, आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।

अफगानिस्तानबाट नेपाली फिर्ता गराउन सरकारसँग आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन । नेपाली काँग्रेसका नेता रमेश