‘सरकारबाट बाहिरिने विषयमा छलपल भएको छ,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’
‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ, बच्ला कहाँ पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन, बच्नै सक्दैन,’ उहाँले भन्नुभयो, ‘संसारभरीका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– सरकारको आयू बढिमा
अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको पनि मन्त्री शर्माको भनाइ छ । उहाँले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र यसका लागि थप सहकार्य नेपाललाई
महालेखा परीक्षकको अन्ठाउनौं प्रतिवेदनले समेत स्थानीय तहमा उपभोक्ता समितिमार्फत काम गराउँदा बढी रकम दिने प्रवृत्ति, समयमै बजेट पेश नगर्नुका साथै वितरणमुखी खर्चले आर्थिक अनियमितता बढिरहेको उल्लेख गरेको छ ।
अध्यक्ष थापाले एलसी मार्जिनमा व्याजको व्यवस्था गर्न तथा कर्जाको ब्याज घटाउन माग गरिए पनि उल्टो कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समीक्षा भएको बताउनुभयो । मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्रमा
सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् । गठबन्धनकाे बिहीबार तीन घण्टा बसेकाे बैठक पनि निष्कर्षविहीन भएकाे थियाे
‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
आफ्नो माग न्यायोचित सम्बोधन नभएसम्म प्रतिनिधिसभामा पेश हुने कुनै पनि प्रस्तावमाथिको छलफलमा भाग लिने वा मतदानमा सहभागी हुने वातावरण नै एमालेले बन्न नदिने उहाँको भनाइ छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।