Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


राजधानीका फार्मेसीमा सिटामोल अभाव, एकैपटक माग बढेकाले समस्या भएको सरकारी तर्क

अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यमा भएको वृद्धिले औषधि उत्पानमा कमी आएको औषधि उत्पादन लिमिटेडका प्रवक्ता टिकाराम अर्याल बताउनुहुन्छ ।