चितवन । ढल निकासको उचित व्यवस्थापनको अभावनमा चितवन भरतपुर १० मा रहेका अधिकांश सरकारी कार्यालयहरु जलमग्न भएका छन् । सरकारी कार्यालय प्रवेशमै पानीको ताल परेपछि सेवाग्राही र कर्मचारी दुवैलाई समस्या